एसएसबीले मनायो सिक्किम राज्यपालसँग “भारत रक्षा पर्व”
भारतको सिमानाको रक्षा गर्ने बहादुरहरूलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै, एसएसबी सिलगढी फ्रन्टियर मुख्यालय, रानीडाङ्गामा "भारत रक्षा पर्व" ठूलो उत्साहका साथ मनाइयो। कार्यक्रम सिक्किमका राज्यपाल श्री ओम प्रकाश माथुरको उपस्थितिमा सम्पन्न…