विधायक लेप्चालाई रिन्छेनबुङवासीको साथ रहने
रिन्छेनबुङ क्षेत्रका बासिन्दाहरूले आफ्नो क्षेत्रमा विधायक एरूङ लेप्चालाई जहिले पनि साथ र सहयोग गरिरहने वाचा गरेका छन्।
रिन्छेनबुङ क्षेत्रका बासिन्दाहरूले आफ्नो क्षेत्रमा विधायक एरूङ लेप्चालाई जहिले पनि साथ र सहयोग गरिरहने वाचा गरेका छन्।
सिक्किम कल्याण आयोगका अध्यक्ष डा. निम छिरिङ लेप्चाले बुधबार आफ्नो पदभार ग्रहण गर्नुभयो। महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा दिव्याङ्गजन कल्याण विभागका सचिव र सदस्य सचिवलगायत उनका कर्मचारी र शुभेच्छुकहरूले उनलाई स्वागत गरे।
उत्तर सिक्किमको लागि इमान्दार अनि क्षेत्र विकासमा समर्पित हुन् डा. निम छिरिङ लेप्चा। उनले जनता र क्षेत्रको लागि सबैभन्दा लामो समयदेखि सेवा दिंदै आएका छन्।