बंगाल भ्रमणको विवादमा तसलिमा नसरिनको तीव्र प्रतिक्रिया
निर्वासित लेखिका तसलिमा नसरिनले आफ्नो आगामी कोलकाता भ्रमणलाई लिएर सुरु भएको राजनीतिक विवादमा कडा आपत्ति जनाएकी छिन्। आफूलाई राजनीतिक दल विशेषसँग जोडेर लगाइएका आरोपहरूलाई अस्वीकार गर्दै उनले आफ्नो भ्रमण विशुद्ध…
