साहित्यकार प्रवीण खालिङ तारापति उपाध्याय राष्ट्रिय निबन्ध पुरस्कारद्वारा विभूषित

सिक्किमका सशक्त निबन्धकार एवं पत्रकार प्रवीण खालिङ 'तारापति उपाध्याय राष्ट्रिय निबन्ध पुरस्कार २०२६' बाट अलङ्कृत भएका छन्। असमको बर्सोलामा आयोजित एक विशेष समारोहका बिच इन्द्रेनी प्रकाशनले उनको निबन्ध सङ्ग्रह 'चिया…

Continue Readingसाहित्यकार प्रवीण खालिङ तारापति उपाध्याय राष्ट्रिय निबन्ध पुरस्कारद्वारा विभूषित