भाजपाको संगठनात्मक समन्वय बैठक सम्पन्न
भारतीय जनता पार्टी (भाजपा) नाम्ची जिल्लाले आज नाम्ची जिल्ला कार्यालयमा संगठनात्मक समन्वय बैठक आयोजना गर्यो। बैठकमा प्रदेश अध्यक्ष डीआर थापा, उपाध्यक्ष तथा जिल्ला इन्चार्ज श्रीमती अरुणा मंगर, महासचिव अर्जुन राई…
