मुख्यमन्त्री ममता ब्यानर्जी आगामी 13 अक्टाेबरमा मिरिक आउने
पश्चिम बंगालका राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी आगामी 13 अक्टाेबरमा मिरिक आउने भएकी छिन्। मुख्यमन्त्रीकाे भ्रमणलाई लिएर स्वागतकाे तयारी चलिरहेको छ।
पश्चिम बंगालका राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी आगामी 13 अक्टाेबरमा मिरिक आउने भएकी छिन्। मुख्यमन्त्रीकाे भ्रमणलाई लिएर स्वागतकाे तयारी चलिरहेको छ।
पश्चिम बंगालका पूर्वमन्त्री अनि सिलगढी नगरनिगमका पूर्वमेयर अशाेक भट्टचार्यले शुक्रबार आफ्नो टोलीसहित मिरिककाे पैह्राे प्रभावित क्षेत्रकाे स्थलगत भ्रमण गरे।
काउले गाउँकी पैह्राे पीडित सिमरन तामाङसित जीटीए सभासद मिलेस राईले भेट गरि आवश्यक सहयाेग गर्ने वचन दिए। यस विषयमा जीटीए प्रमुख अनित थापाले आफ्नाे फेसबुकमा यसरी लेखेका छन्। काउले बीच…