चार ड्रग्सखोरहरू पक्राउ
मिरिक पुलीस थाना अन्तर्गतका विभिन्न ठाउँमा छापा मारेर पुलीसले चारजना ड्रग्सखोरहरूलाई पक्राउ गरेको छ। जसलाई अदालतमा पठाइएको छ।
मिरिक पुलीस थाना अन्तर्गतका विभिन्न ठाउँमा छापा मारेर पुलीसले चारजना ड्रग्सखोरहरूलाई पक्राउ गरेको छ। जसलाई अदालतमा पठाइएको छ।
मिरिकस्थित सूचना तथा सांस्कृतिक विभागको कार्यालयको मर्म्मत कार्य आजदेखि औपचारिक रूपमा शुरू भएको छ। कार्यको शुभारम्भ मिरिक थर्बु डुप्टिन समष्टिका सभासद मिलेश राईले परम्परागत विधिअनुसार नरिवाल फुटाएर गरेका छन्।
उडल्याण्ड एकाडमी हाइस्कूल मिरिकमा प्रतिभा केन्द्र उद्धघाटन शुक्रबार गरियो। उक्त केन्द्रमा नृत्य, चित्रकला, कराते प्रशिक्षण प्रदान गरिनेछ। जसमा मिरिक क्षेत्रका कसैले पनि प्रशिक्षण लिन सक्नेछन्। उक्त केन्द्रको विधिवत उद्धघाटन मिरिक…