लाभा उच्चतर माध्यमिक विद्यालयको भवन निर्माण कार्यको शिलान्यास
लाभा, (निसं):गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनअन्तर्गत अभियान्त्रिकी विभागले लाभा उच्चतर माध्यमिक विद्यालयको भुइँतला तथा चार तल्ले भवन निर्माण कार्यको विधिवत शिलान्यास सम्पन्न गरेको छ। शिलान्यास समारोहमा प्रमुख अतिथि जिटीएको मुख्य कार्यपाल अनित…