हास्वाट्रको राष्ट्रिय नेपाली साहित्य पुरस्कार टिङलिङका अर्जुन थापालाई
हाम्रो स्वाभिमान ट्रस्टले यस वर्षको राष्ट्रिय नेपाली साहित्य पुरस्कार कथाकार अर्जुन थापालाई प्रदान गर्ने घोषणा गरेको छ। हाम्रो स्वाभिमान ट्रस्ट (हास्वाट्र) ले यसपटक कथा विधामा उल्लेखनीय योगदान पुर्याएबापत छोटा टिङलिङ,…
