चुङथुङ-मेरिबुङ-तामसाङको ८६ शाखामा ४० घर गोरामुमोमा आबद्ध
गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) को सांगठनिक सुदृढीकरण अभियान तीव्र बनेको छ। चुङथुङ–मेरिबुङ–तामसाङ क्षेत्रमा आयोजित एक महत्वपूर्ण सभामा विभिन्न ४० घरपरिवार औपचारिक रूपमा गोरामुमोमा प्रवेश गरेका छन्। दार्जीलिङ पहाडी क्षेत्रको…
