गोजमुमो भातृ संगठन जुसलो मिरिक महकुमा समितिको सभा सम्पन्न, ६० परिवार मोर्चामा सामेल
गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) को भातृ संगठन जनमुक्ति अनअर्गनाइज्ड सेक्टर लेबर युनियन (JUSLO) मिरिक महकुमा समितिको विशेष कार्यक्रम सौरेनीमा सम्पन्न भएको छ। अध्यक्ष बिमल गुरुङको उपस्थितिमा आयोजित कार्यक्रममा श्रमिक हकहित…
