सत्ताइसौं राज्य खुल्ला टेबल टेनिस च्याम्पियनशिप-२०२५
२७ औं राज्य खुला टेबल टेनिस च्याम्पियनशिप-२०२५ सोमबार पालजोर इनडोर स्टेडियममा आयोजन गरिएको थियो। जसले तीन दिनको कडा प्रतिस्पर्धा र सिक्किमका लागि यस खेलको महत्त्वपूर्ण माइलस्टोनलाई चिनायो। सिक्किम टेबल टेनिस…
