सि. एथलेटिक संघद्वारा राष्ट्रिय भाला दिवस पालन
भारतीय एथलेटिक्स महासंघ (एएफआई) को तत्वावधानमा सिक्किम एथलेटिक संघ (एसएए) ले गान्तोकको रेसिथाङस्थित खेल गाउँ रंगशालामा राष्ट्रिय भाला दिवस २०२५ सफलतापूर्वक मनायो। यस कार्यक्रममा एथलेटिक्समा भारतको ऐतिहासिक ओलम्पिक उपलब्धिलाई सम्मान…