अम्बियोक बस्तीमा दुई दिने बर्ड टुरिज्मलाई लिएर कार्यशाला सम्पन्न
गोरुबथान, 3 जुलाई (लेनिन राई) ; अम्बियोक बस्तीमा दुई दिने क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न भएको जानकारी प्राप्त भएको छ। यस क्षेत्रमा पनि बर्ड टुरिजमलाई प्रोमोट गर्ने उद्देश्यले स्थानीय युवाहरुलाई लिएर…