देहरादूनमा अन्तर्राष्ट्रिय योग दिवस पालन

राष्ट्रपति द्रौपदी मुर्मुले उत्तराखन्डको राजधानी देहरादूनमा 11औं अन्तर्राष्ट्रिय योग दिवस पालन गरिन्। त्यहाँको पुलीस लाइनमा आयोजित समारोहमा राष्ट्रपति प्रमुख अतिथिको रुपमा उपस्थित थिइन्। यो समारोह विभिन्न सङ्गठनहरूको तत्वावधानमा पालन गरिएको…

Continue Readingदेहरादूनमा अन्तर्राष्ट्रिय योग दिवस पालन