रा. बक्सिङ च्याम्पियनसिपमा रुहिय्यह स्कूलका ३ खेलाडी
दिल्लीमा हुने राष्ट्रिय बक्सिङ च्याम्पियनसिपमा रुहिय्यह स्कूलका ३ जना खेलाडीहरुले सहभागिता जनाउने प्राचार्य आकाश थापाले जानकारी गराएका छन्। यस खबरलाई पहाडको लागि गौरवको विषय बताउँदै उनले यसको निम्ति दार्जीलिङका बक्सिङ…