सिलगढ़ी घटनामाथि राजनीति नगर्ने गोजयुमोको अपील
सिलगढ़ीका भाजपा विधायक शंकर घोषले सिलगढ़ी मेट्रो पोलिटन पुलिसलाई लेखेको पत्रले यहाँ धेरै राजनैतिक चलखेलहरू देखा पर्न थालेको अनुभव गरिरहेको बताउँदै गोर्खा जनमुक्ति युवा मोर्चाले एउटा बिधायक जस्तो गरिमामय पदमा…