राई अनि सिंहलाई न्यायिक हिरासतमा पठाएकोमा गोराकांको आपत्ति
दार्जीलिङ,18 जुन(निसं): गोर्खा सेवा सेनाका द्वय नेतृत्व विक्रमादित्य राई अनि सुभाषमणी सिंहहरुको पक्राउन लिएर सिक्किम सरकारमाथी गोराकंं(गोर्खा राष्ट्रिय कांग्रेस) अध्यक्ष भरत दोङले आक्रोश व्यक्त गरेका छन्। सिक्किम पुलिसले गोर्खा सेवा…