खम्बू राईको जनगणनाबारे अन्तरक्रियात्मक सभा
दार्जीलिङ,20 जुलाई(निसं): शनिबार, केन्द्रीय समिति किराँती खम्बू राई सांस्कृतिक संस्थानले गोदुनिस(गोर्खा दु:ख निवारक सम्मेलन)-को पुस्तकालय कक्षामा एक अन्तरक्रियात्मक सभा गर्दै आगामी जनगणना तथा संस्थानले हालैमा पहल गरेको सामाजिक आर्थिक सर्वेक्षण…