मोदीको भाषणमा जयराम रमेशको कडा टिप्पणी
संसदको मनसुन सत्र शुरु हुनुअघि प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको वक्तव्यलाई कंग्रेस महासचिव जयराम रमेशले अर्थहीन भन्दै कडा आलोचना गरेका छन्। भारतीय संसदको मनसुन सत्र प्रारम्भ हुने क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले…
