राशन डिलर्स एसोसिएसनको टोलीद्वारा बिमल गुरुङसँग भेटवार्ता
पहाड, तराई र डुवर्स क्षेत्रका निष्क्रिय एएआई राशन कार्डहरू पुनः सञ्चालनमा आउने भएपछि गोजमुमो अध्यक्ष गुरुङलाई धन्यवाद ज्ञापन दार्जिलिङ पहाड, तराई र डुवर्स क्षेत्रमा निष्क्रिय बनाइएका अन्त्योदय अन्न योजना (एएआई)…
