अक्वापोनिक्ससम्बन्धी कार्यशाला तथा जनचेतनामूलक कार्यक्रम
अक्वापोनिक्ससम्बन्धी एक विशेष कार्यशाला तथा जनचेतनामूलक कार्यक्रम शनिबार सफलतापूर्वक सम्पन्न भएको छ। ट्रेजरी हलमा सम्पन्न उक्त कार्यक्रम आधुनिक तथा वातावरणमैत्री कृषि प्रविधिको रूपमा उदाउँदै गरेको अक्वापोनिक्स प्रणालीबारे स्थानीय कृषकहरूलाई अवगत…