युवा दिवस पालन गर्दै सन्त पावल पल्लीका युवावर्गद्वारा फुटबल खेलको आयोजना
खरसाङ, (निसं)ः खरसाङ्को सन्त पावल पल्लीको युवा संघको आयोजनामा सन्त अलफन्सस उच्चतर माध्यमिक विद्यालयको खेल मैदानमा फुटबल खेलको आयोजना सितै युवा दिवस पालन गरियो। सन्त पावल पल्ली अन्तर्गत पर्ने खरसाङ्को…