इण्ट्याक, फोसेपद्वारा विश्व धरोहर दिवस पालन
दार्जीलिङ,20 अप्रेल(निसं): दार्जीलिङ इण्ट्याक दार्जीलिङ शाखाले विश्व धरोहर दिवस पुरानो समाधी स्थल, सरकारी महाविद्यालयको नजिकमा एक कार्यक्रमवीच पालन गर्यो। यो विश्व धरोहर दिवस प्रत्येक वर्ष 18 अप्रैल को दिन बिश्वव्यापी…
