ग्लास्गोमा चानूको स्वर्णिम सफलता, रिषिकान्त रजत जित्न सफल

स्कटल्याण्डको ग्लास्गोमा जारी राष्ट्रमण्डल खेलकुदमा भारतीय भारोत्तोलक मीराबाई चानूले महिला ४८ किग्रा वर्गमा स्वर्ण पदक जित्दै ऐतिहासिक सफलता हासिल गरेकी छन्। यसका साथै पुरुष ६० किग्रा वर्गमा भारोत्तोलक रिषिकान्त सिंह…

Continue Readingग्लास्गोमा चानूको स्वर्णिम सफलता, रिषिकान्त रजत जित्न सफल