सांसद राजु बिष्टद्वारा बिमल गुरुङका नाति कैरवलाई आशीर्वाद र सामाजिक एकताको सन्देश
सांसद राजु बिष्टले बिमल गुरुङ र आशा गुरुङका नाति कैरव ब्योर्न गुरुङको भात खुवाई समारोहमा सहभागी भई आशीर्वाद प्रदान गर्नुभएको छ। पारिवारिक निमन्त्रणामा पुग्नुभएका सांसद बिष्टले बालकको सुस्वास्थ्य र उज्ज्वल…
