सचेतना शिविर, प्राकृतिक खेती समूह गठन र मटरको बीउ वितरण
प्राकृतिक खेती अनि प्रमाणीकरण लिएर एक सचेतना शिविर समालबोङमा सम्पन्न साथै प्राकृतिक खेती समुह गठन गरियो। कृषकहरुलाई पञ्जीकरण गर्नको साथसाथै मटरको बीउ वितरण पनि गरियो।