समय परिवर्तनसँगै अस्तित्व संकटमा खरसाङका ऐतिहासिक स्थान: पौवा र धाराको वर्तमान अवस्था
समयको परिवर्तनसँगै खरसाङका कतिपय महत्वपूर्ण ऐतिहासिक तथा सामाजिक स्थानहरू परिवर्तन भएका छन् भने कतिको अस्तित्व मेटिँदै जाने अवस्थामा पुगेको छ। खरसाङ नगरपालिका बोइज स्कूल माथि रहेको ऐतिहासिक पौवा र नजिकैको…
