देशभक्ति र श्रद्धाञ्जलीसहित मनाइयो २७औँ कारगिल विजय दिवस
चम्पासरी पूर्व सैनिक सङ्गठनको आयोजनामा चम्पासरी-मिलन मोड रोडस्थित बाबुबासा दुर्गा मन्दिर परिसरमा २७औँ कारगिल विजय दिवस भव्यताका साथ मनाइएको छ। कार्यक्रममा कारगिल युद्धका अमर शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै वीर…
