खरसाङमा यस वर्ष संयुक्त आयोजक समितिमार्फत फरक ढङ्गले शहीद दिवस पालन गरिने
आगामी २७ जुलाईका दिन खरसाङमा विगतका वर्षहरूभन्दा केही फरक स्वरूपमा शहीद दिवस पालन गरिने भएको छ। भारतीय जनता पार्टी (भाजपा), गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो), गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) अनि…
