लङ्भ्यू चिया बगानका श्रमिकलाई न्याय दिलाउन दार्जीलिङदेखि ‘लङ्भ्यू चलो’ पदयात्रा सुरु

लङ्भ्यू चिया बगानका श्रमिकहरूको आन्दोलनलाई बल प्रदान गर्न स्थानीय विद्यार्थी तथा युवा-युवतीहरूले दार्जीलिङदेखि लङ्भ्यूसम्म ‘लङ्भ्यू चलो’ पदयात्रा आयोजना गर्ने भएका छन्। लङ्भ्यू परिवर्तन मुभमेन्टको पहलमा आयोजना हुन लागेको यो पदयात्रा…

Continue Readingलङ्भ्यू चिया बगानका श्रमिकलाई न्याय दिलाउन दार्जीलिङदेखि ‘लङ्भ्यू चलो’ पदयात्रा सुरु