भारतीय सेनाका प्रतिभा अभिषेक लिम्बूलाई गृहक्षेत्रमा भव्य स्वागत
भारतीय सेना अन्तर्गतको SSC (Technical) Entry – SSC (Tech)-66 मा All India Rank 17 (AIR 17) हासिल गर्दै ऐतिहासिक सफलता प्राप्त गर्नुभएका सिक्किमका होनहार युवा श्री अभिषेक लिम्बू आफ्नो गृहक्षेत्र…
