पहाडवासीले सुके ब्लक क्षेत्रवासीबाट धेरै कुरा सिक्नपर्ने

पेम्बोङ, मिम चिया बगान, सुके ब्लक क्षेत्रवासीबाट पहाडवासीले धेरै कुरा सिक्नपर्ने अजय एडवर्ड्सले बताएका छन्। उनले यहाँका ग्रामप्रधान, कन्ट्राक्टर अनि ग्रामवासी भ्रष्टाचार मुक्त समाज बनाउन लागिपरेका बताएका छन्

Continue Readingपहाडवासीले सुके ब्लक क्षेत्रवासीबाट धेरै कुरा सिक्नपर्ने