सडकमा कार्यरत पुलीस कर्मीहरूको लागि पहिलोपटक आकस्मिक जाँच
मंगन जिल्ला पुलीस कार्यालयले आज सडकमा काम गरिरहेका पुलीस कर्मीहरूको लागि पहिलो आकस्मिक जाँच गर्यो। हालैको राज्य सरकारको सूचनालाई पछ्याउँदै जसले कार्यरत सरकारी कर्मचारीहरूले मदिरा अनि मादक पदार्थहरूको प्रयोग गर्न…