नामपटम भुटानी किल्लाको संयुक्त निरीक्षण

मङ्गन जिल्लाको रिङहिम नामपटम जीपीयू अन्तर्गत नुम्बोङ्ताम (नामपटम) गाउँ र नामगेटौं भग्नावशेषको संयुक्त निरीक्षण र अन्वेषण मंगलबार गरिएको थियो। सिक्किममा लुकेका रत्नहरू पत्ता लगाउने एउटा राम्रो थालनी भएको बताइएको छ।…

Continue Readingनामपटम भुटानी किल्लाको संयुक्त निरीक्षण

लाभार्थीलाई स्वागत, जीसीआई सीट र टोकन वितरण

मन्त्री तथा क्षेत्र विधायक साम्दुप लेप्चा, अधिकारीहरू अनि सम्बन्धित प्रतिष्ठित व्यक्तिहरूद्वारा मंगन जिल्लाको ३१-अचेन मंगन निर्वाचन क्षेत्रका लाभार्थीहरूलाई स्वागत तथा जीसीआई सीट र टोकन वितरण कार्य गरियो।

Continue Readingलाभार्थीलाई स्वागत, जीसीआई सीट र टोकन वितरण

छिरिङ वाङ्ग्याल भुटियालाई क्षेत्रवासीद्वारा वधाइ

छिरिङ वाङ्ग्याल भुटियालाई मङ्गन जिल्लाको ३१/लाचेन मङ्गन निर्वाचन क्षेत्रको ओएसडीको रूपमा नयाँ नियुक्तिको लागि क्षेत्रका प्रतिनिधिहरू उनको राफोम खोलामा रहेको निवासमा वधाइ  दिएका छन्।

Continue Readingछिरिङ वाङ्ग्याल भुटियालाई क्षेत्रवासीद्वारा वधाइ