गोरामुमो सोनादा–पचेङ समष्टिद्वारा शहीद दिवस श्रद्धापूर्वक पालन
गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) सोनादा–पचेङ समष्टिले २७ जुलाईका दिन शहीद दिवस श्रद्धा र सम्मानका साथ पालन गरेको छ। सोनादा बजारस्थित शहीद टाँशी भुटियाको शहीद वेदीमा दीप प्रज्वलन, खादा अर्पण…
