शहीद दिवसलाई गोर्खाल्याण्डको सङ्कल्प दिवसको रुपमा पालन गर्न भारतीय गोर्खा परिसङ्घको अपिल

भारतीय गोर्खा परिसङ्घ (भागोप) ले आगामी २७ जुलाईको शहीद दिवसलाई छुट्टै राज्य गोर्खाल्याण्डको मागको सङ्कल्प दिवसको रुपमा पालन गर्ने अपिल गरेको छ। खरसाङ्मा परिसङ्घका पदाधिकारी तथा सदस्यहरूले विभिन्न सङ्घ-संस्था र…

Continue Readingशहीद दिवसलाई गोर्खाल्याण्डको सङ्कल्प दिवसको रुपमा पालन गर्न भारतीय गोर्खा परिसङ्घको अपिल