फिटनेस हासिल गरेपछि मैदानमा फर्किन तयार हार्दिक पाण्ड्या, वेस्ट इन्डिजविरुद्धको शृंखला खेल्ने सम्भावना
भारतीय क्रिकेट टोलीका स्टार अलराउन्डर हार्दिक पाण्ड्या पूर्ण रूपमा फिट भई मैदानमा फर्किन तयार भएका छन्। चोटका कारण केही समय मैदानबाहिर रहेका उनले भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) को सेन्टर…
