सेवा तेस्रो मणि थुङ्दुप चेनमोमा चेरेन्जिङ मठमा सेवा
विभिन्न समाज र संस्थाहरू स्वेच्छिक रूपमा आफ्नो अमूल्य सेवा तेस्रो मणि थुङ्दुप चेनमोमा चेरेन्जिङ मठ, पेह्लिङ पश्चिम सिक्किममा प्रदान गरिरहेका छन्। आज, याङथाङ सेवा संघठन टिक्ज्याग साथै सर्वदया समाज लिङ्चोम…