आगनबाडी कर्मी जिमी लेप्चालाई दिइयो श्रद्धाञ्जली
दार्जीलिङ पुलबजार प्रोजेक्ट अन्तर्गत रङदुकी आगनबाडी कर्मी जिमी लेप्चाको निधनमा उनलाई प्रोजेक्टको पक्षबाट मङ्गलबार श्रद्धाञ्जली अर्पण गरियो। लेप्चाको अन्तिम संस्कार रङदुमा नै गरिएको थियो। यसक्रममा प्रोजेक्टको केन्द्रीय सङ्गठनकी अध्यक्ष पुष्प…