रङ्गलीमा सबडिभिजनल अदालतको शिलान्यास
सिक्किम उच्च अदालतका मुख्य न्यायाधीश विश्वनाथ सोमडरले पाक्योङ जिल्लाको रङ्गलीमा सबडिभिजनल अदालतको शिलान्यास गरे। उक्त अवसरमा उच्च अदालत सिक्किमकी न्यायाधीश श्रीमती मीनाक्षी मदन राई, जो कार्यक्रममा माननीय अतिथिको रूपमा उपस्थित…
