विधायक संजीत खरेलले बिहानै सुने क्षेत्रवासीको समस्या
सिक्किमको नामथाङ–रातेपानी क्षेत्रका विधायक संजीत खरेलले शुक्रबार बिहानै स्थानीय बासिन्दासँग नियमित सार्वजनिक बैठक सञ्चालन गरेका थिए। अन्तरक्रियाको क्रममा उनले जनताको गुनासो र सुझावहरू ध्यानपूर्वक सुने अनि सबै सम्भव सहयोग र…