बडीमालिका क्षेत्रमा तत्काल टेलिफोन र इन्टरनेट पुर्‍याउन सञ्चारमन्त्रीको निर्देशन

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बाजुराको पर्यटकीय क्षेत्र बडीमालिकामा तत्काल टेलिफोन र इन्टरनेट सुविधा पुर्‍याउन नेपाल टेलिकमलाई निर्देशन दिनुभएको छ। सडक सञ्जालको पहुँच नरहेकाले हेलिकप्टरमार्फत सामान ढुवानी गरेर भए…

Continue Readingबडीमालिका क्षेत्रमा तत्काल टेलिफोन र इन्टरनेट पुर्‍याउन सञ्चारमन्त्रीको निर्देशन