कारगिल दिवसमा शहीद प्रतिमा सरसफाइ र श्रद्धाञ्जली

कारगिल दिवसको अवसरमा, पूर्व सैनिक सेवा समितिको तत्वावधानमा, नौतनवाको छपवा स्क्वायरमा रहेको शहीद पुरण थापा र शहीद प्रदीप थापाको प्रतिमा सरसफाइ कार्य गरी, दीप बालेर पुष्पगुच्छाद्वारा श्रद्धाञ्जली अर्पण गरियो। उक्त…

Continue Readingकारगिल दिवसमा शहीद प्रतिमा सरसफाइ र श्रद्धाञ्जली