हाम्रो स्वाभिमान ट्रस्टद्वारा तीज समिति-२०२६ गठन: १४ सेप्टेम्बरमा दिल्लीमा स्रष्टाहरू सम्मानित हुने
सामाजिक तथा सांस्कृतिक संस्था हाम्रो स्वाभिमान ट्रस्टले आगामी हरितालिका तीज महोत्सवको तयारीका लागि 'तीज समिति-२०२६' गठन गरेको छ। नयाँ दिल्लीमा आयोजना हुने यस महोत्सवको अवसरमा आगामी १४ सेप्टेम्बर २०२६ मा…
