छोरीहरूद्वारा बुवाको दाहसंस्कार, रूढीवादी मान्यता तोड्दै
नेपालको तनहुँ जिल्ला अन्तर्गत बन्दीपुर-५ मा रूढीवादी मान्यता तोड्दै छोरीहरूले बुबालाई दाहसंस्कारका लागि बोकेर लगेको जानकारी पाइएको छ। १८ वर्षसम्म रक्त क्यान्सरसँग लड्दै आएका ४७ वर्षीय भीमबहादुर क्षेत्रीको निधन भयो।…