गोर्खाल्याण्ड गठनबारे विचार साझा गर्दै एक्टिभिष्ट समूह
गोर्खाल्याण्ड एक्टिभिष्ट समूहद्वारा उत्तर पूर्वी राज्यका गोर्खाहरुसँग गरिएको संवाद अनि अन्तरक्रिया कार्यक्रमको शुरुवात गर्दै डिमापुरमा सम्पन्न कार्यक्रममा गोर्खाल्याण्ड गठन बारे एक्टिभिष्ट समूहको विचार साझा गर्दै समूहका सह-संयोजक बिक्रम छेत्री।