पीएस तामाङको मिर्गौला रोगी प्रसन छेत्रीप्रति उदारता
सिक्किमका मुख्यमन्त्रीले पश्चिम बंगालको जयगाउँका मिर्गौला रोगी प्रसन छेत्रीलाई भेटे। सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङ-गोलेले जयगाउँका २४ वर्षीय मिर्गौला रोगी प्रसन छेत्रीलाई भेटेर उनको अवस्थाबारे बुझेका छन्। जसलाई मिर्गौला प्रत्यारोपणको…