सुरक्षाबल-आतंककारी भिडन्तमा एक आतंकी मरे
जम्मू-कश्मीरको कुलगाम जिल्लामा सुरक्षा बल र आतंककारीहरू बीच जारी भिडन्तमा एक आतंककारी मारिएको छ। यो भिडन्त शुक्रबार साँझ भएको थियो। प्राप्त जानकारी अनुसार जम्मू कश्मीरको कुलगाम जिल्लाको अखल क्षेत्रमा सुरक्षा…