ओभिया आर्ट सर्कलद्वारा डिक्छु स्कूलका कक्षाकोठा सुन्दरीकरण: बालबालिकामा चित्रकलाप्रति रुचि बढाउने प्रयास
ओभिया आर्ट सर्कल सिक्किमले डिक्छु सरकारी उच्चतर माध्यमिक विद्यालयका साना बालबालिकाका कक्षाकोठा सुन्दरीकरण गर्ने स्वेच्छिक अभियान सम्पन्न गरेको छ। संस्थाका कलाकारहरूको टोलीले एलकेजी र युकेजीका कक्षाकोठाहरूमा शैक्षिक तथा आकर्षक चित्रहरू…
